डाँडाको नाक प्रहरी चौकी नजिकै बस दुर्घटना, ५३ जना घाइते (नामावली सहित)

डाँडाको नाक प्रहरी चौकी नजिकै बस दुर्घटना, ५३ जना घाइते (नामावली सहित)

इलाका प्रहरी कार्यालय (डाँडाको नाक प्रहरी चौकी) हंसपुर नजिकै भएको बस दुर्घटनाका घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । लेखनाथबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको लेखना...
खानेपानीको उपलब्धतासँगै शुद्धतामा पनि जोड दिऔँ : प्रमुख आचार्य

खानेपानीको उपलब्धतासँगै शुद्धतामा पनि जोड दिऔँ : प्रमुख आचार्य

पोखरा महानगरपालिका वडा न.१९ पुरुन्चौर स्थित जलकुनी टाकुरा खानेपानी आयोजनाको कार्यालय भवनको शिलान्यास गरिएको छ । भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार रैकरमा शिलान्यास गर्नुभएको हो ...
जनयुद्ध दिवसको अवसरमा बारपाक सुलिकोटमा दीपावली

जनयुद्ध दिवसको अवसरमा बारपाक सुलिकोटमा दीपावली

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा २८ औं जनयुद्ध दिवसको अवसरमा दीपावली गरिएको छ । पालिकाको शहिद दिलबहादुर रम्तेल स्मृती पार्कमा गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालको प्रमुख आतिथ्यतामा पालिक...
सरकारद्धारा आन्दोनरत यातायात मजदुरलाई वार्तामा आउन आह्वान

सरकारद्धारा आन्दोनरत यातायात मजदुरलाई वार्तामा आउन आह्वान

सरकारले आन्दोनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ । यातायात विभागका महानिर्देशक तुल्सी गौतमले सबै समस्याहरु वार्तामार्फत समाधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आन्द...
पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने

पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने

पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने भएको छ । औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन सम्बन्धमा पोखरा महानगरपालिकाद्धा...
फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप काठमाडौंमा

फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप काठमाडौंमा

कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप सोमबार बिहान काठ...
यसवर्षको राजस्व संकलनको वृद्धिदर अघिल्लो वर्ष भन्दा निकै कमजोर

यसवर्षको राजस्व संकलनको वृद्धिदर अघिल्लो वर्ष भन्दा निकै कमजोर

उपप्रधानमन्त्री विष्णु पौडेलले ५५ वर्षपछि यसवर्षको राजस्व संकलनको वृद्धिदर अघिल्लो वर्ष भन्दा निकै कमजोर भएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले आर्थिक वर्ष २०२४/०२५ पछि यस वर्ष ...
चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय

निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।   आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल ...
पार्किङ व्यवस्थापन जित र हारको विषय होइन : प्रमुख आचार्य

पार्किङ व्यवस्थापन जित र हारको विषय होइन : प्रमुख आचार्य

पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँ बजार हुँदै पृथ्वी चोकसम्मको सडकमा भइरहेको पार्किङ व्यवस्थापनका विषयमा सरोकारवाला निकायहरूसँग छलफल गरिएको छ । छलफलमा प...
सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गए भन्ने बुझ्नुस् : प्रमुख आचार्य

सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गए भन्ने बुझ्नुस् : प्रमुख आचार्य

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गएको बताउनुभएको छ । पोखरा ९ न्युरोड स्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खालि रहेको जग्गामा सशुल्क पार्किङको शु...