इलाका प्रहरी कार्यालय (डाँडाको नाक प्रहरी चौकी) हंसपुर नजिकै भएको बस दुर्घटनाका घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । लेखनाथबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको लेखनाथ माइक्रो बस दुर्घटना हुँदा ५३ जना घाइते भएका छन् ।
दुर्घटनामा परि घाइते भएकाहरूको अवस्था बुझ्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पताल पुग्नुभएको छ । दुर्घटना लगत्तै अस्पताल पुग्नुभएका प्रमुख आचार्यले घाइतेहरूको उपचारमा विशेष ध्यान दिन उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो । आचार्यसँगै पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगी समेत अस्पताल पुग्नु भई घाइतेहरूको अवस्था बुझ्नु भएको छ ।
इलाका प्रहरी कार्यालय हंसपुरका अनुसार बस पृथ्वी राजमार्गबाट २० मिटर तल खोलामा खसेको थियो । क्रेनको सहायताले बस खोलाबाट निकालिएको प्रहरीले जनाएको छ ।
गण्डकी मेडिकल कलेज उपचाररत
१ जिल्ला बर्दिया स्थाई घर भई हाल जिल्ला चितवन मनपा ९वडा नं। नखुलेको० बस्ने बर्ष २५ को पवित्र वैद्य, टाउको दुखेको अवस्था सामान्य ।
२ जिल्ला स्याङ्जा वालिङ न।पा। १ तिरासी घर भइ हाल जिल्ला कास्की पोखरा म।न।पा।१७ बिरौटा बस्ने बर्ष २२ की सुजिता रेग्मी, टाउकोमा चोट अवस्था मध्यम ।
३ जिल्ला कास्की पोखरा(१६ बाटुलेचौर बस्ने बर्ष २७ की अर्चना बस्नेत, मुख र बाँया हातमा चोट अवस्था मध्यम ।
४ जिल्ला कास्की पोखरा म।न।पा।१८ सराङकोट बस्ने बर्ष २२ की एलिसा गोतामे, अनुहार, टाउको र बाँया साप्रोमा चोट अवस्था मध्यम ।
५ जिल्ला रुपन्देही तिलोत्तमा न।पा।१३ घर भएकी बर्ष २४ की ममता न्यौपाने, बाँया खुट्टा, टाउकोमा चोट अवस्था मध्यम ।मेट्रोसिटी अस्पतालस
६ जिल्ला कास्की पोखरा म।न।पा।५ पर्स्याङ बस्ने बर्ष २२ की स्विकृती पोखरेल, टाउको, देब्रे खुट्टामा चोट अवस्था मध्यम ।
७ जिल्ला कास्की पोखरा(७ मासवार बस्ने बर्ष २३ की सुगम पौडेल, टाउको र चोट अवस्था मध्यम ।फिस्टेल अस्पताल
८जिल्ला कास्की पोखरा म।न।पा।११ फुलवारी बस्ने बर्ष २४ की निशा पुन, टाउको र खुट्टामा चोट अवस्था मध्यम ।
९ ऐ।ऐ। बस्ने बर्ष २३ की अमिसा थापा, मुखमा चोट अवस्था सामान्य ।पश्चिम क्षेत्रीय अस्पताल
१० जिल्ला रुपन्देही सिदार्थ नगर न।पा। ८ बस्ने बर्ष २३ की सोनाली बानिया, दाहिने हातमा चोट अवस्था सामान्य ।
११ जिल्ला काठमाण्डौ नागर्जुन(१० बस्ने बर्ष ६९ को रामकला खड्का दाहिने हातमा चोट अवस्था सामान्य ।
१२ ऐ।ऐ। बस्ने बर्ष २९ की ईन्दु खड्का, निधारमा चोट अवस्था सामान्य ।
१३ ऐ।ऐ। बस्ने बर्ष २१ को सुशान्त खड्का, निधारमा चोट सामान्य ।
१४ जिल्ला रुपन्देही तिलोत्तमा न।पा।१३ बस्ने बर्ष २५ की ममता न्यौपाने, दाहिने खुट्टामा चोट मध्यम ।
१५ ऐ।ऐ। बस्ने बर्ष २३ की अविना पुन मगर, ढाडमा चोट अवस्था मध्यम ।
१६ जिल्ला चितवन भ।न।पा।२६ बस्ने बर्ष २८ की सुजता कौशल टाउको, ढाडमा चोट अवस्था मध्यम ।
१७ जिल्ला कास्की पोखरा म।न।पा।३० बस्ने बर्ष १२ की सचिता गुरुङ, दाहिने खुट्टामा चोट अवस्था सामान्य ।
१८ ऐ।ऐ। बस्ने बर्ष ६५ की सुनसरी गुरुङ, टाउकोमा चोट,अवस्था मध्यम ।
१९ ऐ।ऐ। बस्ने बर्ष ४ की ममता गुरुङ, टाउकोमा चोट,अवस्था सामान्य ।
२० जिल्ला स्याङ्जा गल्याङ न।पा।४ बस्ने बर्ष २५ की विनिता राना टाउको र दाहिने हातमा चोट अवस्था मध्यम ।
२१ जिल्ला रुपन्देही तिलोत्तमा न।पा।६ बस्ने बर्ष २५ की सविता गोतामे, टाउकोमा चोट मध्यम ।
२२ जिल्ला स्याङ्जा आधिखोला गा।पा।(५ बस्ने बर्ष २२ की प्रभा पोखरेल, दाया साप्रामा चोट अवस्था सामान्य ।
२३ जिल्ला रुपन्देही देवदह न।पा। ९ बस्ने बर्ष २५ को गौरव न्यौपाने, दाहिने खुट्टामा चोट अवस्था मध्यम ।
२४ ऐ।ऐ। सैनामैना न।पा।२ बस्ने बर्ष २४ को ईश्वर पाण्डे, टाउकोमा चोट अवस्था सामान्य ।
२५ ऐ।तिलोत्तमा न।पा।७ बस्ने बर्ष २४ को सुनिल थारु, दाहिने हातमा चोट सामान्य ।
२६ ऐ।ऐ। बस्ने बर्ष २४ की मनिषा पाण्डे, दाहिने हातमा चोट अवस्था सामान्य ।
२७ जिल्ला कास्की अन्नपुर्ण गा।पा। ६ बस्ने बर्ष १५ को सहिल गुरुङ, दाहिने हात र निधारमा चोट अवस्था सामान्य ।
२८ जिल्ला चितन भरतपुर न।पा।६ बस्ने बर्ष २५ की सिता अधिकारी, ढाडमा चोट अवस्था सामान्य ।
२९ ऐ।ऐ। बस्ने बर्ष २ को रियाज अधिकारी, निधारमा चोट अवस्था मध्यम ।
३०० ऐ। १४ बस्ने बर्ष ३१ की सिता बास्तोला, निधारमा चोट अवस्था मध्यम ।
३१ ऐ। १४ बस्ने बर्ष २४ की पुष्पा अधिकारी, टाउको र ढाडमा चोट अवस्था मध्यम ।
३२ जिल्ला रुपन्देही देवदह( १० बस्ने बर्ष २४ की प्रकृती रिजाल, ढाडमा चोट सामान्य ।
३३ ऐ।ऐ। बस्ने बर्ष २० को गरिमा न्यौपाने, ढाड र छातीमा चोट सामान्य ।
३४ जिल्ला चितवन म।न।पा।१० बस्ने बर्ष २४ की कल्पना खत्री, टाउकोमा चोट मध्यम ।
३५ ऐ।ऐ। बस्ने बर्ष २९ को सुमन थापा, दाहिने खुट्टामा चोट सामान्य ।
३६ जिल्ला कास्की मादी गा।पा।८ बस्ने बर्ष ५५ को लिला अधिकारी, दाहिने हात र खुट्टामा चोट सामान्य ।
३७ जि।कास्की पोखरा(३ बस्ने बर्ष २५ की नम्रता अधिकारी, मुख र ढाडमा चोट सामान्य ।
३८ जि।कास्की पोखरा म।न।पा। ११ बस्ने बर्ष २४ की निशा पुन, टाउकोमा चोट मध्यम ।
३९ जिल्ला काठमाण्डौ गोकर्णस्वर(७ बस्ने बर्ष ५६ को प्रमोद दाहाल, छातीमा चोट सामान्य ।
४० ऐ।ऐ। बस्ने बर्ष २४ को आज्ञा दाहाल, बाँया खुट्टा र ढाडमा चोट मध्यम ।
४१ जि।ललितपुर(२४ बस्ने बर्ष २४ की रोजिना कार्की, टाउकोमा चोट सामान्य ।
४२ जि।काठमाण्डौ का।म।न।पा।१४ बस्ने बर्ष २० की ईषा भुजेल, दुवै खुट्टा र ढाडमा चोट मध्यम ।
४३ जि।तनहुँ थप्रेक घर भई हाल जि।कास्की पोखरा म।न।पा।१० बस्ने बर्ष ४० की जौमाया गुरुङ, छाती र टाउकोमा चोट मध्यम ।
४४ जि।नवलपुर गैडाकोट न।पा। २ बस्ने बर्ष २४ को बिदुर न्यौपाने, ढाड छाती र खुट्टामा चोट मध्यम ।
४५ जि।रुपन्देही मायादेवी गा।पा। ८ बस्ने बर्ष २५ की संगिता क्षेत्री, दाहिने खुट्टामा चोट सामान्य ।
४६ ऐ।ऐ। बस्ने बर्ष २३ को सचिन के।सी।, दाहिने हात र दुवै खुट्टामा चोट सामान्य ।
४७ जि।कास्की पोखरा म।न।पा। १३ बस्ने बर्ष १५ को सुदिप गिरी, खुट्टामा चोट सामान्य ।
४८ जि।नवलपरासी सुनवल न।पा।४ बस्ने बर्ष २५ की अनिषा चौधरी, खुट्टा र कम्मरमा चोट मध्यम ।
४९ जि।कास्की पोखरा म।न।पा।६ लेकसाईड बस्ने अस्मिता कोइराला
५० पोखरा १३ की ३५ बर्षकी सावित्री अधिकारी
५१ ललितपुर १९ कुमारी पाटीका २४ बर्षिय नशल्प बज्रचार्य
५२ चितवन रत्ननगर ८ टाढीका ३४ बर्षिय सागर पौडेल
५३ चितवन रत्ननगर ८ टाडीकी २७ बर्षिय शोभा सापकोटा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार