बुधबार नेप्से परिसूचक ४०.२६ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८.५४ अंक घटेको नेप्से साताको चौठोँ कारोबार दिन पनि लगातार ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा झरेको छ ।
यसदिन सेन्सेटिभ इ...
विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि वैंकका राष्ट्रिय न...
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको बताएकी छन् ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन...
साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको सुधार देखिएको छ ।
केही दिन लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हो । आज नेप्से परिसूचक ७१.४३ अंकले बढेर २ हजार ९ ...
पोखरा–२५ याम्दीबाट घट्टेखोलासम्मको १२ दशमलव दुई किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । साविकको पोखरा–बाग्लुङ राजमार्गको स्तरोन्नति गरी फराकिलो बनाएर यतिबेला कालोपत्र शुरु गरिएको हो ।
गत असोजभित्रमा...
बुधबारदेखि बुद्ध एयरले सुरु गरेको पोखरा–सिमरा सिधा हवाई उडानसँगै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स(नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा आयोजित आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रम आ...
कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।
शनिबारदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागेको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी...
गोर्खालीविरहरुको सम्मानमा सरकार र नागरिक सबै जुटेर काम गरेमा नेपालकै शानविश्व भर कायम रहने बताउँदै पर्यटन उद्योग वाणिज्य तथाआपूर्ति मन्त्री मणिभद्र शर्माले गण्डकी प्रदेश सरकार सदैव गोर्खालीको सम्मानमा...