नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका राजेश गुरुङले प्रशिक्षक द्वय अरुणलाल कर्ण र टेक बहादुर विश्व...
कोपा अमेरिका २०१९ दौरान प्रतियोगिताबारे नकारात्मक टिप्पणी गरेका कारण अर्जे्न्टिनाका कप्तान लिओनेल मेस्सीलाई तीन महिना प्रतिबन्ध लाग्ने भएको छ । उनलाई राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तर्रा्ष्ट्र...
१७ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता २०७५ बाट एक लाख ४९ हजार ३ सय २६ रुपैया मात्र बचत भएको छ । गत फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा संचालन भएको सो प्रतियोगिताबाट उक्त रकम बचत भएको...
कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष यम बहादुर गुरुङले जिम्मेवार पाएको खण्डमा पुनः एक कार्यकाल समितिको अध्यक्षको जिम्मेवार सम्हाल्न इच्छा व्यक्त गरेकाछन्। उक्त समितिको पदमा रहेको चार वर्षको कार्...
अर्को वर्ष आयोजना हुने ओलम्पिक खेलकुदलाई लक्षित गर्दै राष्ट्रिय पारा तेक्वान्दो टोलीको प्रशिक्षण जापानको मिकिसिटी सहरमा हुने भएको छ । जापानको मिकिसिटी सहरले एक साताका लागि पारा टोलीको प्रशिक्षण मिलाइए...
गण्डकी प्रादेशिक क्रिकेट संघको बिशेष साधारण सभाबाट देवेन्द्र प्रजुको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । कास्की जिल्ला क्रिकेट संघको पहलमा शुक्रबार पोखराको एक होटलमा भएको बिशेष साधारण सभाले कास्कीक...
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले हालसम्म खेलकुद नबुझेका खेलकुद मन्त्रीहरु आएको हुदा नेपालको खेलकुदको विकास हुन नसकेको बताएकाछन्। गण्डकी प्रदेश क्रिकेट संघको बिषेश साधारण सभा तथा अधि...
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपमा भाग लिने टिमको संख्या बढाएको छ । अब महिला विश्वकपमा ३२ टोलीले सहभागिता जनाउने भएका छन् । फिफाले सन् २०२३ को विश्वकपबाट ३२ टोलीलाई आठ समूहमा विभाजन ग...
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी स्वरुप बास्केटबलको बन्द प्रशिक्षणको लागि कास्कीका २ जना खेलाडी विहिबार धरान प्रस्थान गरेकाछन्। शुक्रबार देखि राष्ट्रिय बन्द प्रशिक्षण धरानमा हुने भए पछि कास्...
पोखरामा इन्टरकलेज “हिमाअज कप २०१९” फुटसल प्रतियोगिता हुने भएको छ । विगत ५ वर्षदेखि पोखरामा रहेर इभेन्ट आयोजना सँगै म्यानेजमेण्ट लगायत उत्प्रेरणा र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको एसटी क्रियशन म्या...