परिणामका हिषावले तुलनात्मक रुपमा कम प्रभावकारी देखिएको छाडा पशुचौपायको व्यवस्थापन पश्चात पोखरा महानगरपालिकामा कुकुरहरुको दर्ता अभियान संचालन गरिएको छ । यस अभियान अन्तरगत घरमा पालिका कुकुरहरु अनिवार्य ...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ५ जनाको मृत्यु भएको हो ।
उपचारमा रहेका कास्कीक...
साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।
मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसा राति ९:४५ बजे सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा घरेलु ट...
गैरकानुनी धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा कम्पनी खोलेर नेपाली धनाढ्यहरूले लगानी र सेयर खरिदबिक्री गरेको विषयमा विस्तृत रिपोर्ट सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ...
अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भू-भागमा आंश...
एभरेष्ट प्रिमयर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज हुने तय भएको पहिलो खेल वर्षाले प्रभावित बनेकाे छ ।
त्रिभुवन विश्वद्यालयको क्रिकेट मैदान हुने तय भएको भैरहवा ग्लाडियटर्स र काठमाडौं क...
पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ हुने भएको छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसको...
गुर्भाकोट नगरपालिका-९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय भानु कडेल लगायत १५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त कटेजमा जुवातास खेलिरहेको ...
सप्तरी, धनुषा, रुपन्देही, स्याङ्जा र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
सप्तरी, कंन्चनरुप नगरपालिका-११ स्थित सडकमा स.१ च १६६३ न...