मुगुमा बस दुर्घटना, मृत्यु हुनेको संख्या २८ पुग्यो

मुगुमा बस दुर्घटना, मृत्यु हुनेको संख्या २८ पुग्यो

मुगुमा बस दुर्घटना  मृत्यु हुनेको संख्या २८ पुगेको छ । २४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक ...
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १० जनाको मृत्यु, ५९६ जनामा संक्रमण पुष्टि

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १० जनाको मृत्यु, ५९६ जनामा संक्रमण पुष्टि

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये १० जनाको उपाचारको क्रम...
नेपालमा ३२ प्रतिशतले पूर्ण मात्रा कोभिड विरुद्धको खोप लगाए, ४० प्रतिशतले पहिलो मात्रा

नेपालमा ३२ प्रतिशतले पूर्ण मात्रा कोभिड विरुद्धको खोप लगाए, ४० प्रतिशतले पहिलो मात्रा

नेपालमा ३२ प्रतिशतले पूर्ण मात्रा कोभिड विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज २१ गतेसम्मको विवरण अनुसार पहिलो मात्रा खोप ४० प्रतिशतले पाएका छन् । हालसम्म पूर्ण मात्राको...
बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै

बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै

बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्ण...
बेलायतले नेपाललाई ‘रेड लिस्ट’बाट हटायो

बेलायतले नेपाललाई ‘रेड लिस्ट’बाट हटायो

बेलायतले नेपाललाई रेड लिस्ट (रातो सूची)बाट हटाएको छ । बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आउँदो सोमबारबाट लागू हुने छ । बेलायतले रातो सूचीबाट हटाएपछि नेपालले खुसी व्यक्त गरेको छ । कोरोना सं...
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्दै, झण्डै तीन महिनापछि मन्त्रिपरिषदले पूर्णता पाउँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्दै, झण्डै तीन महिनापछि मन्त्रिपरिषदले पूर्णता पाउँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । सत्ता गठबन्धनका दलहरुबाट मन्त्री बन्नेहरुको नाम प्राप्त हुनासाथ मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आफ...
वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको शव प्रहरी नियन्त्रणमा

वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको शव प्रहरी नियन्त्रणमा

वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ । भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको ...
भारतको कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

भारतको कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

भारत प्रशासित कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । बिहीबार एक व्यक्तिले सरकारी विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षकको गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यम...
मन्त्रालय भागबण्डा : कांग्रेसलाई ८, एकीकृत समाजवादी र जसपालाई ४/४ वटा

मन्त्रालय भागबण्डा : कांग्रेसलाई ८, एकीकृत समाजवादी र जसपालाई ४/४ वटा

मन्त्रालय भागबण्डा लगभग टुंगिएको सत्तारुढ दलका नेताहरुले बताएका छन् । मंगलबार बिहान सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागबण्डा टुंगिएको नेताहरुले बताएका छन् । बुधबार भागबण्डा...
‘सुनको महल’ सार्वजनिक

‘सुनको महल’ सार्वजनिक

गायक तथा मोडल दीपेन्द्र बुढा ठकुरीको 'सुनको महल' नामक सुगम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित कलाकारद्वय केकी अधिकारी र नीर शाहसहित दीपेन्द्र बुढा ठकुरीको समेत अभिनय रहेको म्यूजिक भिडियोक...