व्यवसायीलाई आतंकित बनाउने महानगर र ठेकेदार कम्पनी विरुद्ध अदालत जाने वडा अध्यक्ष बास्तोलाको चेतावनी

व्यवसायीलाई आतंकित बनाउने महानगर र ठेकेदार कम्पनी विरुद्ध अदालत जाने वडा अध्यक्ष बास्तोलाको चेतावनी

पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य नै कार्यालयको विज्ञापन करको ठेक्का सम्झौता विरुद्धमा उभिएका छन् । पोखरा महानगरपालिका–४ का वडा अध्यक्ष शंकर प्रसाद बास्तोलाले सो ठेक्का सम्झौताको विरोध गरेका हुन्...
गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नृत्यको अनुसन्धान जारी

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नृत्यको अनुसन्धान जारी

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका विभिन्न जातीको नृत्यका बारेमा अनुसन्धान भइरहेको छ । गत माघ १ गतेबाट सुरु भएको अनुसन्धान कार्य चैत्र मसान्त भित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा ...
चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइड क्न्जुगेट भ्याक्सिन (टिसीभी) दिने सरकारको तयारी

चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइड क्न्जुगेट भ्याक्सिन (टिसीभी) दिने सरकारको तयारी

सरकारले चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइड क्न्जुगेट भ्याक्सिन (टिसीभी) दिने भएको छ। १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको स्वास...
पोखरा महानगरपालिका कार्यालय अगाडीको मुख्य सडक छेउमा भ्वान परेपछि

पोखरा महानगरपालिका कार्यालय अगाडीको मुख्य सडक छेउमा भ्वान परेपछि

पोखरा महानगरपालिका कार्यालय अगाडीको मुख्य सडक छेउमा भ्वान परेको छ । व्यस्त सडकको एक छेउमा एकाएक भ्वान परेपछि स्थानिय अधिकारीहरु आश्र्चयमा परेका छन् । टन्टलापुर घाम लागिरेहको बेला एक्कासी सडकमा भ्वान...
विदेशीले नेपालमा दुई दलीय व्यवस्था चाहेका छन् : प्रचण्ड

विदेशीले नेपालमा दुई दलीय व्यवस्था चाहेका छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न विदेशी शक्तिहरू लागेको टिप्पणी गरेका छन् । आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्ष...
गठबन्धनलाई बेवास्ता नगर्न सभापति देउवाको चेतावनी

गठबन्धनलाई बेवास्ता नगर्न सभापति देउवाको चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा गठबन्धनलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् । नेपाली कांग्रेस सभापति समेत रहेका प्राधनमन्त्री देउवाले केन्द्रदेखि स्थानीय तहसम्म मिलेर जानुपर्ने ...
संघिय निजामति ऐन यथासिघ्र जारी गर्ने प्रधानमन्त्री देउवाको आश्वासन

संघिय निजामति ऐन यथासिघ्र जारी गर्ने प्रधानमन्त्री देउवाको आश्वासन

प्रधानमन्त्री शेर बहादुर देउवाले संघिय निजामति ऐन यथासिघ्र जारी गर्ने आश्वासन दिएका छन् । काठमाण्डौमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको आठौँ अधिवेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार...
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १ जनाको मृत्यु, १२६ जनामा संक्रमण पुष्टि, ३८५ जना संक्रमण मुक्त

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १ जनाको मृत्यु, १२६ जनामा संक्रमण पुष्टि, ३८५ जना संक्रमण मुक्त

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये १ जनाको मृत्यु भएको ह...
पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आग्रह

पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरो...
गठबन्धनको प्रमुख उद्देश्य तोकिएको समयमा निर्वाचन गराउनु हो : महामन्त्री गगन कुमार थापा

गठबन्धनको प्रमुख उद्देश्य तोकिएको समयमा निर्वाचन गराउनु हो : महामन्त्री गगन कुमार थापा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी वैशाख ३० गते स्थानिय तहको निर्वाचन कुनै हालतमा गर्ने दावी गरेका छन् । पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संसदको अवस्था जस्त...