कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरालाई खेलकुदको राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् । खेल पर्यटनको माध्यमबाट पोखरालाई खेलकुदको राजधानी शहरको रुपमा विकास गर्न पहल गर्दै अन्तराष्...
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तीमा परेका छन् ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग...
पाँच दलीय गठबन्धनको तर्फबाट कास्कीको निर्वाचन क्षेत्र नं. २ का उमेदवारहरुले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि निष्ठाका साथ लाग्ने साझा प्रतिबद्धता सहितको सङ्कल्प गरेका छन् । लोकतन्त्रको संस्...
पोखरा महानगरपालिकाले मुख्य सडकसँग जोडिएका खाली जग्गाहरू भाडामा लिएर पार्किङ प्रयोजनका लागि प्रयोग गर्ने भएको छ । सडकमा जथाभाबी गरिने पार्किङका कारण दुर्घटनाको जोखिम बढेपछि सडकसँग जोडिएका तर, कुनै पन...
पोखरा महानगरपालिकाको आर्थिक सहयोग र साइकल सिटी पोखराको आयोजनामा दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । आइतबार साइकल सिटी पोखरालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रति...
गण्डकी प्रदेशमा हालै मात्र सम्पन्न ९ औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प...
पाँच दलीय गठबन्धनका साझा उमेदवारहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवादका आधारहरू तय गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । कास्कीको निर्वाचन क्षेत्र नं.२ को तर्फबाट चुनावी मैदानमा उत्रिएका गठब...
कास्की–२ मा गठबन्धनका तर्फबाट प्रदेशसभा २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखराको ग्रामीण क्षेत्रको विकास गर्न पहल गर्ने बताएका छन् ।
पोखरा ३३ भरतपोखरी, मालागिरीमा पाँच दलीय गठबन्धनले आयोजना ...
कास्की–२ मा गठबन्धनका तर्फबाट प्रदेशसभा २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले आफूले सुरु गरेका काम पुरा गर्न पुनः सोही क्षेत्रबाट उठेको बताएका छन् ।
पोखरा २० भलाममा पाँच दलीय गठबन्धनले आयोजना गरेको च...
पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले मुलुकलाई अप्ठ्यारो परेका बेला कम्युनिस्ट र काङ्ग्रेसहरू एकदठाँउमा उभिँदै आएको बताएका छन् । पोखरा २०...