पोखरामा शुक्रवारदेखि प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सुरु भएको छ । कृषि विकास निर्देशनालय गण्डकी, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र ...
पोखराको लेकसाइड क्षेत्रमा २५ औँ संस्करणको सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट तथा बार एसोसिएसन रेबान पोखराद्वारा आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।
...
गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण प्रसाद धितालले चुमनुब्री पर्यटकीय रुपमा प्रचु्र संभावना भएकाले यसको विकासमा संघ देखी प्रदेश सरकार लाग्नुपर्ने बताउनुभएको छ । चुमनुब्री गाउँपालिकाको १४ औं गाउँसभा ...
पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् ।
मित्र मिलन सह...
सुवास अम्गाई/पोखरा
खेल क्षेत्र विद्यार्थी र युवासँग जोडिएको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय सुशीला सिम्खडाले बताउनुभएको छ । सात सय कोल्मा बाहाकोट क्रसकन्ट्री दौड प्रतियोगिता...
सुबास अम्गाइ/गाेरखा
गोरखाको सहिद लखन गाउँपालिका वडा नं. २ ढाँडवारिमा मनकामना मगर सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । शुक्रवार गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण प्रसाद धितालले होमस्टेको उद्घाटन ग...
गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा १ मकै सीङको प्रजाबस्ती आधारभूत विद्यालयमा १३६ चेपाङ विद्यार्थी अध्ययनरत छन् । बाक्लो चेपाङ बस्ती बिच रहेको यस विद्यालयमा कक्षा ८ सम्म पठनपाठन हुँदै आएको छ ।
व...
गैर कानुनी रूपमा नदीजन्य पदार्थको ढुवानीमा संलग्न मालवाहक सवारीलाई पोखरा महानगरपालिकाले कारबाही गरेको छ । मालवाहक ती सवारीलाई कास्की प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको थियो ।
प्राप्त सूचन...
ड्युटीमा रहेको नगर प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ महेन्द्रपुलमा फुटपाथको सामान हटाउने क्रममा नगर प्रहरी माथि आक्रमण गर्ने रेनुका...
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले मूलुकमा संघियता कार्यान्वयन भइसक्दा पनि शिक्षा क्षेत्रमा भने संघियता अझै नआएको बताएकी छन् । गण्डकी प्रदेश शिक्षा निर्देशनालयद्धारा ...