आगामी भाद्र १० र ११ गते पोखरामा मिडिया कप फुटसल प्रतियोगीता हुने

आगामी भाद्र १० र ११ गते पोखरामा मिडिया कप फुटसल प्रतियोगीता हुने

जक्सन डटकम र १६ प्रोडक्सनको संयुक्त आयोजनामा आगामी भाद्र १० र ११ गते पोखरामा मिडिया कप फुटसल प्रतियोगीता हुने भएको छ । मिडियाकर्मीहरुका बिचमा आपसी भाईचारा अभिवृद्धिका साथै फुटसलको व्यावसायीक प्रवद्र्ध...
पाँच खेलाडी क्लबमा अनुबन्धित

पाँच खेलाडी क्लबमा अनुबन्धित

विभिन्न खेलहरुमा संघ तथा क्लबले खेलाडी अनुबन्ध गर्दै आईरहेकोमा चेस खेलले पनि खेलाडीहरुलाई प्रोत्साहित गर्दै अनुबन्ध गर्ने कार्यलाई अगाडी बढाउन थालेका छन् । त्यसै क्रममा रुकुम चेस क्लबले तुलसी स्मृती प...
मुलुकको सुशासन, बिकास र समृद्धि नै अहिलेको राष्ट्रिय लक्ष्य

मुलुकको सुशासन, बिकास र समृद्धि नै अहिलेको राष्ट्रिय लक्ष्य

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको सुशासन, बिकास र समृद्धि नै अहिलेको राष्ट्रिय लक्ष्य भएको उल्लेख गर्नुभएको छ । अन्तराष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा शनिबार ललितपुरमा आयोजित अन्...
सहारा एकेडेमीमा सिसि टिभि जडान

सहारा एकेडेमीमा सिसि टिभि जडान

सहारा एकेडेमीमा सिसि टि.भि. जडान गरिएको छ । सहारा क्लवले एकेडेमीको शान्ति सुरक्षाको लागि हालै ५ वटा सिसि टि.भि. जडान गरेको क्लवका अध्यक्ष केशबबहादुर थापाले बताए । क्लवले करिब ६० हजारको लागतमा उक्त सिस...
यू–१८ साफ च्याम्पियनसिपमा नेपालको पहिलो खेल पाकिस्तानसंग

यू–१८ साफ च्याम्पियनसिपमा नेपालको पहिलो खेल पाकिस्तानसंग

नेपालमा आयोजना हुन लागेको यू–१८ साफ च्याम्पियनसिपमा नेपाल समूह ए मा परेको छ । आज सार्वजनिक तालिका अनुसार समूह ए मा परेको नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ । नेपालसँगै समूह ए मा पाकिस्तान, भुटान र...
ग्लोबल टी २० क्यानडा लिगमा खेलाडीले तोकिएको पारिश्रमिक नपाएपछि आन्दोलन सुरु

ग्लोबल टी २० क्यानडा लिगमा खेलाडीले तोकिएको पारिश्रमिक नपाएपछि आन्दोलन सुरु

ग्लोबल टी २० क्यानडा लिग खेलिरहेका खेलाडीले तोकिएको पारिश्रमिक नपाएपछि आन्दोलन नै गर्न परेको छ । जसका कारण लिगको दोस्रो चरणअन्तर्गत बुधबार टोरन्टो नेसनल्स र मोन्टेरियल टाइगर्सबीचको खेल २ घन्टा ढिलो गर...
आठ हप्ते वेट लस ट्रास्र्फमेसन च्यालेन्ज साउन २६ बाट

आठ हप्ते वेट लस ट्रास्र्फमेसन च्यालेन्ज साउन २६ बाट

स्वास्थ र सभ्य समाजको निर्माणमा सहयोग पु¥याउन ‘सिट लेस, मुभ मोर एण्ड बि फिट’ भन्ने नारालाई आत्मसाथ गर्दै बि फिटनेस नेपालले यही साउन २६ गतेबाट आठ हप्ते वेट लस् ट्रास्र्फमेसन च्यालेन्जको आयोजना गर्ने भए...
सुनिललाल जोशी स्मृती भारोत्तोलनको सम्पूर्ण तयारी पुरा

सुनिललाल जोशी स्मृती भारोत्तोलनको सम्पूर्ण तयारी पुरा

राष्ट्रको लागि भारोत्तोलन खेल मार्फत सर्वाधिक पदक जित्न सफल ओलम्पियन सुनिललाल जोशीको स्मृतीमा तेश्रो नेपाल स्ट्रङ्गेष्ट २०१९ भारोत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरेको बिहिबार पत्रकार सम्मेलन ...
अभियान र डेभिड उपाधी नजिक

अभियान र डेभिड उपाधी नजिक

काठमाण्डौ मेरिडियनका अभियान कस्यप र क्यारिवियनका डेभिड थापा मगर काठमाण्डौ ब्याडमिन्टन च्याम्पियनसिप स्कुल स्तरिय प्रतियोगिताको उपाधी नजिक पुगेका छन् । काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा किर्त...
विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोइलाई पोखरामा स्वागत

विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोइलाई पोखरामा स्वागत

पोखरा आएका विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङ वो चोइलाई पोखरामा स्वागत गरिएको छ । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशले उहाँको स्वागतमा रात्रि भोज आयोजना गरेको हो । स्वागत कार्यक्रममा बोल्दै चोइले न...