काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १९ पुगेको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्ने ४ र ६ बर्षका बालकमा हैजा पुष्टि भएसँगै संक्रमतिको संख्या १९ पुगेको हो ।
हैजा संक्रमित हुनेमा १४ जना पु...
पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकाल सकिनु २ दिनअघि ६८ रोपनी सरकारी जग्गा चोरबाटोबाट ठेक्का लगाएको पाइएको छ । राष्ट्रबैंक चोकस्थित पोखरा पर्यटन बसपार्क, गल्फ कोर्स र पृथ्वीचोकस्थित ...
हालैमात्र कास्की जिल्ला अदालतले पोखरा न्युरोडमा रहेको कि.न १६६८ को जग्गा सरकारी हुने गरि गरेको फैसलाको कार्यान्वयन थालिएको छ । सो जग्गामा पार्किङ निर्माण गर्ने गरि सम्याउने काम थालिएको महानगरका प्रमुख...
लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले तुलसीपुरमा उपमहानगरपालिका-५ मा वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटना छानबिन गर्न बनेको सरकारी छानबि...
सत्तारुढ गठबन्धनका शीर्ष नेताले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नभएको बताएका छन् ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रच...
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल राजीनामा नदिने भएका छन् । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धन...
महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ । ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण काँग्रेसले नेपालमा साफ आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
साफ...
अमेरिकाको टेक्सस राज्यको बाहिरी इलाकामा एउटा ट्रकमा कम्तीमा ४२ जनाको शव भेटिएको छ । ती सबै आप्रवासी भएको अनुमान गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार कम्तिमा १६ जनालाई गम्भीर अवस्थामा अस्पताल लग...
कृषि ज्ञान केन्द्र गोरखाले बारपाक सुलिकोट गाउँपालिकाको वडा न ६ डाडगाउँका कृषकहरुलाई
कृषीजन्य सामाग्रीहरु वितरण गरेको छ ।
बारपाकको डाडगाउँमा रहेको सिमान्तकृत कृषक समुहका विपन्न्न २५ जना कृषकहरुलाई ...
गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम द...