गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत कर्मचारीका लागि सेवाकालीन तालिम पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम प्रशिक्षण परिषद्को चौथो बैठकले पारित गरेको छ । परिषद ...
खेतीयोग्य जग्गा बाँझो राखेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । मन्त्रिपरिषदले भूउपयोग नियमावली स्वीकृत गरी जग्गा बाँझो राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको हो ।
नियमावलील...
पोखरा–जोमसोम उडानको क्रममा यही जेठ १५ गते भएको तारा एयरको जहाज दुर्घटनाप्रति होटल संघ पोखरा, नेपालले दुःख व्यक्त गरेको छ ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार एक शोक विज्ञप्ति जारी गरी दुर्घटनाक...
बुधबार सम्पन्न ढोरपाटन नगर कार्यपालिकाको निर्वाचन परिणामसंगै नेकपा एमालेबाट निर्वाचित मेयर देव कुमार नेपाली अल्पमतमा परेका छन् । कार्यपालिका निर्वाचनमा एमाले र जनमोर्चाको विद्रोही समुह भनिएको टिमले पर...
मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ ।
दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोली...
पोखरा महानगरपालिका ४ चिप्लेढुङ्गास्थित पर्वत कुस्मा नगरपालिका १३ बस्ने जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका १५ बस्ने स्याङ्जा वालिङ नगरपालिका ३ घर भएका २४...
नेपालमा हवाई उडान सुरु भएको ७३ वर्ष भएको छ। पहिलो पटक सन् १९४९ मा चार सिट क्षमताको बोन्यान्जा बिचक्राफ्टा अवतरण गरेको थियो।
सन् १९५० मा हिमालय एभिएसन डाकोटा चार्टर फ्लाइट भएको थियो। त्यसलगत्तै राजा...
सम्पर्कविहीन भएको भोलीपल्ट फेला परेको तारा एयरको जहाजमा सवार कोही पनि जिवित नरहेको घट्नास्थल पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले बताएका छन् ।
मुस्ताङको थासाङ गाउँपालिका–२ मा...
सम्पर्कविहीन भएको झण्डै २० घण्टापछि फेला परेको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो । स्थानीय यार्सागुम्बा संकलक किसानले दुर्घटनाग्रस्त जहाजको तस्वीर सोमबार बिहानै ...
आइतबारदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । स्थानीय यार्सागुम्बा संकलक किसानमार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त भएको मुस्ताङका प्रमुख...