कर्णालीमा आज १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पु...
पोखरामा २ जना कोरोना संक्रमितहरुको निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा उपचाररत उनिहरुको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
पोखरा १३ की ६६ वर्षीय महिलाको मणिपाल शिक्षण अस्प...
स्पाइनल मस्कुलर एट्रोफीले पीडित भैरहवाकी १४ महिने सियोना श्रेष्ठका लागि ट्रर्कीमा रहेका नेपाली युवाहरुले आर्थीक सहयोग उपलब्ध गराएका छन् ।
सियोनाको उपचार सहयोगार्थ टर्कीको कोलिन कम्पनिमा कार्यरत एंव क...
कोरोना भाइरसको संक्रमणका कारण पोखरा थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिका वडा नं. १० का ७६ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान ...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले कास्कीको मादि गाउँपालिको मकैखोलामा निर्माण गरिने मोटरेवल पुलको शिलन्यास गरेका छन् ।
पुल थुम्सीकोट—भाचोक—कमादी सडकमा पर्छ । जसको निर्माण कार्य द्रुत ग...
महोत्तरीको बर्दिबासमा एक ६ वर्षीया बालिकाको हत्याको विरोधमा महोत्तरीमा तनाव भएको छ । आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् ।
बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् ...
कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको परिक्षा राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको भौतिक उपस्थिति मै लिएको हो ।
बि...
गण्डकी प्रदेशमा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणमा गण्डकीका विभिन्न जिल्लाका १२२ जनामा कोरोना भाइरस...
पोखरा महानगरपालिकामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका ८२ जनामा कोरोना भाइरसको...
कास्कीका थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा कास्कीका ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भ...