कर्णालीमा आज १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हाल सम्म कर्णालीमा ६ हजार ७८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार