पोखरा महानगरपालिकामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार