निरन्तरको वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा संचालित खोप कार्यक्रममा कठिनाई देखिएको छ । अधिंकास स्थानहरुमा खोप ढुवानीमा समस्या भैरहेको अधिकारीहरु बताउँछन् । ढुवानी पश्चात पनि खोप केन्द्रहरुमा खोप...
कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर झण्डै ४१ लाख मानिसहरुको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दासम्म कोरोना भाइरसको संक्रमणसंग सम्बन्धित मृत्युको संख्या ४० लाख ९१ हजार...
पोखरा महानगरपालिकामा आज संचालन गर्ने भनिएको खोप अभियान स्थगित भएको छ । अधिकारीहरुका अनुसार खोप अभावका कारण अभियान स्थगित गरिएको हो ।
सामाजिक संजालहरुमा गरिएका टिप्पणीहरुमा चिनबाट खोप आउन ढिलाई भएका क...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्की, स्याङ्जा र नवलपुरका १–१ गरि तिन जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १८८ जना महिला ...
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ४३ जनाको मत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचाररत ४३ जना संक्रमितहरुको पछिल्लो २४ घण्टामा कोरोन...
प्रधानमन्त्री शेर बहादुर देउवाले खोपकेन्द्रहरु थप्न मुख्य सचिव शंकरदास वैरागी र स्वास्थ्य सचिव लक्ष्मणलाल अर्याललाई निर्देशन दिएका छन् ।
उनले भनेका छन् “खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनु...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसिल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा ...
पोखराका खोपकेन्द्रहरुमा भद्रगोल देखिएको छ । चुस्त व्यवस्थापनको अभावमा ति खोप केन्द्रहरु भद्रगोल बनेका हुन् । कतिपय खोप केन्द्रहरुमा तोकिएका मापदण्ड बाहिरका मानिसहरुलाई समेत पहुँचका भरमा खोप दिएको गुना...
हृदयघात भएका पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । जिसिलाई लिएर पोखराबाट हेलिकोप्टर काठमाण्डौका लागि उडेको हो ।
बिहानै १० बजे लैजाने भनिएपनि मौषमको खराबी...
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलन सक्ने चेतावनी दिएको छ । बिहीबार डब्लूएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ र घातक भेरिएन्ट आउन सक्ने भन्दै चिन्ता व...