नेकपा एमालेको संसदीय दल बैठक आज बस्दैछ । बैठक दलका नेता केपी शर्मा ओलीको नर्देशनमा दिउँसो ३ बजे बस्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार बैठकमा उपस्थित हुन वरिष्ठ नेता माधवकुमार ने...
पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीलाई हृदयघात भएको छ ।
आज बिहान एक्कासी हृदयघात भएका जिसीलाई उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल लगिएको छ । उनलाई थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी ...
प्रहरीले पोखरा महानगरपालिका वडा नं.१ बगरबाट ठूलो मात्रमा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १ बगर बस्ने वर्ष ४९ का अर्जुन कुमार गुरुङ रहेका छन् ।
पोखराको बगर क्ष...
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको नयाँ सरकारले आगामी साउन ३ गते पुर्नस्थापित प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिस गरेको छ ।
आज बसेको मन्त्रीपपिरषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डा...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ६ जनाको मृत्यु भएको हो ।
विवरण अनुसार नवलपुरका...
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ३३ जनाको मृत्यु भएको हो ।
यसअवधिका गरिएको...
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेतवार्ता भएको छ ।
नेपाल निवास कोटेश्वरमा भएको छलफल तथा ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्क बिच भेतवार्ता भएको छ । बिहान प्रचण्ड निवासमा उनिहरु बिच भेतवार्ता भएको प्रचण्डको सचि...
गण्डकी प्रदेशमा हाल २ हजार ६२८ सक्रिय संक्रमितहरु रहेका छन् । उनिहरु मध्ये २ हजार ४१० जना संक्रमितहरु होमआइसोलेसनमा रहेका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार सवैभन्दा धेरै ...
आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ...