कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्की, स्याङ्जा र नवलपुरका १–१ गरि तिन जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १८८ जना महिला र १९३ पुरुष गरि ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यसअवधिमा ३६६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
हालसम्म १ हजार १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार