प्रधानमन्त्री शेर बहादुर देउवाले खोपकेन्द्रहरु थप्न मुख्य सचिव शंकरदास वैरागी र स्वास्थ्य सचिव लक्ष्मणलाल अर्याललाई निर्देशन दिएका छन् ।
उनले भनेका छन् “खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु ।”
हाल देशभरका खोपकेन्द्रहरुमा कोरोना विरुद्ध खोपका लागि सर्वसाधारणहरुको भिड लागिरहेको छ ।

https://googlepokhara.com/cm-gandaki/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार