पोखरा महानगरपालिका वडा नं.३० शिशुवाचोक देखी खुदीखोला पुलसम्म डबल लेन सडक निर्माण गरिने भएको छ । विश्व बैङ्कको अनुदान सहयोगमा करिब ४.१४ किमी सडक निर्माण गर्न लागिएको हो । पोखरा ३२ लाई जोड्ने उक्त सडक...
अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका वरिष्ठ साहित्यकार प्रकट पङ्गेनी ‘शिव’ को उपचारका क्रममा निधन भएको छ । मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको मङ्गलवार निधन भएको हो ।
पङ...
वरिष्ठ साहित्यकार प्रकट पङ्गेनी ‘शिव’ अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । उनको मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनाएका छन् ।
...
पोखरा महानगरपालिकालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्...
युवा संघ नेपाल कास्कीले नयाँ वर्षको अवसरमा पोखरा १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा फलफुल तथा खाद्यन्न वितरण गरेको छ ।
अध्यक्ष मिलनजंग कुवँरको नेतृत्वमा सो कार्यक्रम गरिएको संगठनले बताएको छ । का...
राष्ट्रिय खुल्ला लेखनाथ हाफ म्याराथनमा नेपाल आर्मीका धावक सञ्जय श्रेष्ठ प्रथम भएका छन् । शनिवार सम्पन्न म्याराथनको निर्धारित २१ कि.मी दुरी १ घण्टा ४ मिनेट ४७ सेकेन्डमा पुरा गर्दै आर्मीका श्रेष्ठ प्रथम...
पोखरा महानगरपालिकाले सटर कवल बहाल बक्यौता असुलीका विषयमा अध्ययन गरी सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गरेको छ । महानगरपालिकाको २८ औँ कार्यपालिका बैठकबाट महानगरका प्रवक्ता मोतीराज तिम्सिनाको संयोजकत्व...
माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ ।
१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच उक्त कुरामा विज्ञहरुले जो...
वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले पोखराले कोरियन भाषा परीक्षाको निष्पक्षता, विश्वसनीयता एवं पारदर्शिता लगायत विषयमा सचेतनामूलक कार्यक्रम गरेको छ ।
पोखरा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी,...
होटल सङ्घ पोखरा नेपालको आयोजनामा १९ औँ फेवा नववर्ष महोत्सव सुरु भएको छ । पञ्चै बाजा र विभिन्न जातजातिका झाँकीसहित फेवा तालको किनारमा महोत्सव सुरु भएको हो । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आय...