पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो ।
जसमध्ये १ हजार ५४९ जनाको प...
हालैमात्र कास्की जिल्ला अदालतले पोखरा न्युरोडमा रहेको कि.न १६६८ को जग्गा सरकारी हुने गरि गरेको फैसलाको कार्यान्वयन थालिएको छ । सो जग्गामा पार्किङ निर्माण गर्ने गरि सम्याउने काम थालिएको महानगरका प्रमुख...
महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ । ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण काँग्रेसले नेपालमा साफ आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
साफ...
बारपाक सुलिकोट गाउँपालिका वडा नं. २ मान्द्रेमा संचालित तरकारी पक्ट कार्यक्रमको पालिका उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्य, इन्जिनियर अभिनव गौतम लगायत कृषि कृषि प्राधिकले अ...
भिमसेन थापा गाउँपालिका गोरखामा जेष्ठ तथा असक्त नागरिक घर दैलो स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ गरिएको छ ।
गाउँपालिका वडा नं. ३ मा रहेको मानव सेवा आश्रम (बुढी गण्डकी बृद्धाश्रम)बाट भीमसेन थापा गाउँ...
भिमसेनथापा गाउपालिकाको बातावरणीय पर्यावरण ,सुन्दरता र हरियालीको निम्ति मुख्य सडक क्षेत्र अन्तर्गत गाउँपालिका केन्द्र खाञ्चोक परिधि क्षेत्रमा वृक्षरोपण गरिएको छ । गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जरा (...
नेपाल कम्युनिष्ट पार्टी माओवादीले जनयुद्धको क्रममा घाइते, अपाङ्ग र अशक्त भएका जनमुक्ति सेनालाई उचित व्यवस्थापन सहित उपचारको माग गरेको छ ।
मुलुकको परिवर्तनमा अतुलनिय योगदान गरेका जनमुक्ति सेनालाई वे...
कृषि ज्ञान केन्द्र गोरखाले बारपाक सुलिकोट गाउँपालिकाको वडा न ६ डाडगाउँका कृषकहरुलाई
कृषीजन्य सामाग्रीहरु वितरण गरेको छ ।
बारपाकको डाडगाउँमा रहेको सिमान्तकृत कृषक समुहका विपन्न्न २५ जना कृषकहरुलाई ...
गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम द...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने सपना भएको भन्दै त्यसलाई पूरा गर्न गण्डकी प्रदेश सरकार आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म प्रतिवद्ध रहेको...