१३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल खेल शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन...
महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री पार्वत गुरुङले सम्मृद्ध नेपाल बनाउन आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । सोमबार दोलखा गुठी लगायतका २१ संघ सस्थाले गरेको सम्मान कार्यक्रममा मन्त्री गुरुङले सरकारले...
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमवार भएको ट्रायथलन अन्तरगत महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् । यो सँगै सागमा नेपालले ट्रायथलनका लागि पहिले स्वर्ण ...
बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस...
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज, देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय ...
१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग) लक्षित निमार्ण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी सी अन्तर्गतको विशिष्ट श्रेणी सहितको प्यारापिटमा सिट जडान गरिएको छ । पोखरा रंगशाला फुटबल मैदानमा महिला ...
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले घरदैलो अभियानलाई तिव्र बनाएको छ । कास्की क्षेत्र नं. २ का ११ वटै वडामा मतदाता भेटघाट कार्यक्रम जारी राखेको छ । जस अन्तर्गत पोखरा ८ मा सोमवार प्रचार प्रसार अभियान ...
पोखराको जिरो किलोमिटर नजिकै जिप दुर्घट्ना हुदाँ दुई जना गम्भिर घाईते भएका छन् । मालेपाटनदेखी जिरो तर्फ गैरहेको ग १ ज ६४७९ नं. जिप तिव्र गतिका कारण अनियन्त्रित भई दुर्घट्ना भएको हो । दुर्घट्नामा परि बर...
कपडा व्यवसायी एशोसियसन कास्कीद्धारा संचालित निशुल्क उपहार कुपन कार्यक्रम २०७६ को नतिजा सार्वजनिक गरिएको छ । नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत र छठको अवसरमा संचालित उपहार कुपन ...
गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा वारजोन स्थापना गर्ने भएको छ । संसदीय पत्रकार मञ्च, गण्डकीको प्रथम साधारण सभाको शनिबार पोखरामा उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले हरे...