चैत्र १५ र १६ गते हुने लगानी सम्मेलन सफल हुने :

चैत्र १५ र १६ गते हुने लगानी सम्मेलन सफल हुने :

पोखरा, ०२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चैत्र १५ र १६ गते हुने लगानी सम्मेलन सफल हुने बताउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेक...
‘विधालयहरुको अनुगमन हुन छोड्यो’ :

‘विधालयहरुको अनुगमन हुन छोड्यो’ :

स्याङ्जा, ०२ चैत्र । मानवअधिकार निगरानी समुह फेदिखोला गाउँपालिकाको आयोजनामा स्यांङ्जा स्थित फेदिखोला गाउँपालिकामा शिक्षक अभिावक र विधार्थीहरु बिच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानिय समुदायको शिक्षा...
सैनिक महाविद्यालयमा कराँते बेल्ट टेस्टको परिक्षण :

सैनिक महाविद्यालयमा कराँते बेल्ट टेस्टको परिक्षण :

चैत ०२ गते । पोखरा फुलबारीस्थित सैनिक महाविद्यालयमा शनिबार १ सय २ जनाको कराँते बेल्ट टेस्ट परिक्षण गरिएको छ । बेल्ट टेस्ट परिक्षणका प्रमुख अतिथि सैनिक महाविद्यालयका अधिकृत सरोज नेपालले कराँते खेलले प...
आलु महोत्सवलाई आमा र युवाले सघाउने :

आलु महोत्सवलाई आमा र युवाले सघाउने :

हेमजा, २ चैत । यहि चैत २२ गतेदेखि बैशाख १ गतेसम्म हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सवलाई हेमजाका आमा समूह तथा युवाले सघाउने भएका छन । मूल आयोजक समितिले शनिवार राखेको आमा समूह तथा युवाको भेलाका...
हुलाकी सडकको निर्माण कार्य सन्तोषजनक नभएको निष्कर्ष :

हुलाकी सडकको निर्माण कार्य सन्तोषजनक नभएको निष्कर्ष :

पोखरा, ०१ चैत्र । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले तराई/मधेश द्रुतमार्ग तथा हुलाकी सडकको निर्माण कार्य सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । समितिले काम अझ जटिल भूगोल र जटिल प्रकृतिको भएक...
औद्योगिक व्यवसाय प्रबद्र्धन बोर्ड खारेज हुने :

औद्योगिक व्यवसाय प्रबद्र्धन बोर्ड खारेज हुने :

पोखरा, ०१ चैत्र । अर्थमन्त्रीको अध्यक्षतामा रहने औद्योगिक व्यवसाय प्रबद्र्धन बोर्ड खारेज हुने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिक...
औद्योगीक व्यवसाय विद्ययक २०७५ सर्वसम्मतिले पारित :

औद्योगीक व्यवसाय विद्ययक २०७५ सर्वसम्मतिले पारित :

पोखरा, ०१ चैत्र । गण्डकी प्रदेशसभाले औद्योगीक व्यवसाय विद्ययक २०७५ सर्वसम्मतिले पारित गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरीक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानद्ध...
आज विश्व उपभोक्ता अधिकार दिवस :

आज विश्व उपभोक्ता अधिकार दिवस :

पोखरा, ०१ चैत्र । आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूले दिवसमा अवसरमा गोष्ठी, अन्तरक्रिया तथा चेतनाम...
गण्डकी प्रदेशसभाको बैठक आज बस्दै :

गण्डकी प्रदेशसभाको बैठक आज बस्दै :

पोखरा, ०१ चैत्र । गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा औगोगिक व्यवसाय विद्ययेक माथी छलफल हुनेछ ।
‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ माथि दफावार छलफल :

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ माथि दफावार छलफल :

काठमाण्डौ, ३० फाल्गुन । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५...