संसद् भवनमा लघुवित्त पीडित प्रवेश गरेपछि सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक

संसद् भवनमा लघुवित्त पीडित प्रवेश गरेपछि सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गरेपछि उनले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक ...
कपिलवस्तु बस दुर्घटनामा  १० जनाको  मृत्यु

कपिलवस्तु बस दुर्घटनामा १० जनाको  मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको  मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको...
समाज विकासका लागि समाजवादी चेतना चाहिन्छ :  सभामुख  धिताल

समाज विकासका लागि समाजवादी चेतना चाहिन्छ : सभामुख धिताल

गण्डकी प्रदेशका सभामुख कृ्ष्ण प्रसाद धितालले समाजवादी चेतनाको अभावका कारण समाज रूपान्तरणामा समस्या भएको बताउनुभएको छ । श्री जनमखी उपभोक्ता सहकारी संस्था लिमिटेडको १० औँ बार्षिक साधारणसभामा बोल्दै सभाम...
राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले क्लिन स्विप 

राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले क्लिन स्विप 

राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले क्लिन स्विप भएको छ । गण्डकी प्रदेशमा सत्ता गठबन्धनका तिनै जना उमेद्वारहरु विजयी भएपछि एमाले क्लिन स्विप भएको हो । गण्डकीमा सत्ता गठबन्धनका किरणबाबु श्रेष्ठ, पदम...
तेइसौँ आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता मङ्गलवारदेखि सुरु 

तेइसौँ आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता मङ्गलवारदेखि सुरु 

तेइसौँ आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता मङ्गलवारदेखि सुरु भएको छ । आयोजक साहारा क्लबका अनुसार प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएका छन् । यस वर्ष भुटानको पारो फुटबल क्लब विदेशी टिमको रूपमा ...
स्थानीय सरकार सञ्चालन ऐन २०७४ सम्बन्धि दुई दिवसीय क्षमता विकास तालीम

स्थानीय सरकार सञ्चालन ऐन २०७४ सम्बन्धि दुई दिवसीय क्षमता विकास तालीम

पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ र सोसँग सम्बन्धित विषयक दुई दिवसीय क्षमता विकास तालीम सुरु भएको छ । सोमबारदेखि सुरु भएको तालिम मङ्गलवारसम्म चल्नेछ ।...
निर्मलपोखरी-बागमारा-पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन

निर्मलपोखरी-बागमारा-पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन

निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बिच उद्घाटन गरेपछि आयोजना सञ्चालनमा आएको ह...
पोखरामा गौ सेवाका लागि ज्ञान महायज्ञ : रु.५८ लाख बढी रकम सङ्कलन

पोखरामा गौ सेवाका लागि ज्ञान महायज्ञ : रु.५८ लाख बढी रकम सङ्कलन

राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा आयोजित सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञमा रु.५८ लाख बढी रकम सङ्कलन भएको छ । पौष २६ गतेदेखि पुष्करिणी परोपकार गोकुलधाम पोखरा १४, बाच्छिबुडुवा (वात्सायन क्षे...
पोखराको दिगो पर्यटन परियोजना अन्तरगत चार अरब पचास करोड बराबरको सम्झौता

पोखराको दिगो पर्यटन परियोजना अन्तरगत चार अरब पचास करोड बराबरको सम्झौता

नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।  अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा.कृष्ण हरि पुष्कर र ...
उत्पादन वृद्धि र बजार सुनिश्चितता व्यवस्थापन गर्न महानगर प्रतिवद्ध : प्रमुख आचार्य

उत्पादन वृद्धि र बजार सुनिश्चितता व्यवस्थापन गर्न महानगर प्रतिवद्ध : प्रमुख आचार्य

ऐतिहासिक ढुँङ्गेसाँघु मेलाका अवसरमा महानगर स्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी सम्पन्न भएको छ । पोखरा महानगरपालिका अन्तरगत आर्थिक विकास महाशाखाको आयोजनामा उक्त प्रदर्शनी ...