गण्डकीमा कोरोना संक्रमितको संख्या २ सय २३ पुग्यो, पोखरामा १ जना थपिए मंगलबार, आषाढ ०२, २०७७ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता समेत रहेका स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोद विन्दु शर्माले मं...