मेरो नेपाल युवा क्लबले आयोजना गरेको पाँचांै खुला नक आउट सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत प्रि क्वाटर फाइनलको खेलहरु बिहिबार देखी हुने भएको छ ।
बुधबारको पहिलो खेलमा शुभकामना फुटबल क्लब बि ले दि...
वुमन्स च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक गरिएको छ । बुधबार लिगको ट्रफी चन्द्रागिरिमा सार्वजनिक गरिएको हो । बिहीबार हुने फाइनल विजेताले पाउने ट्रफी बुधबार बिहान चन्द्रागिरिमा लगिएको जनाइएको छ । फाइनलम...
मेरो नेपाल युवा क्लबले आयोजना गरेको पाँचांै खुला नक आउट सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ७ खेल भएको छ । पहिलो खेलमा एलजी एसोसिएसनले एम वाइसी –१४ लाई १० –० को भारी गोल अन्तरले पाखा लगाएक...
पहिलो संस्करणको दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको फाइनलमा भारतलाई ४२–२८ ले हराउँदै श्रीलंका च्याम्पियन ब...
पोखराको पर्यटकीय क्षेत्र फेवातालको माटो बाराही घाटमा निर्माण हुन लागेको बिच भलिवल कोर्टमा प्रयोग गरिएको छ । आगामी मंसिर १५ देखि पोखरामा पनि हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित हुने गरी प...
क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिग (डब्लुसील) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको इलिमिनेटरमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं ...
मेरो नेपाल युवा क्लबले आयोजना गरेको पाँचौ खुला नक आउट सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तरगत सोमबार ६ खेल भएका छन् । सोमबार भएको पहिलो खेलमा आर.के.टि.ले चाउथे १४ लाई १–० गोल अन्तरले हराउदै दोस्रो चरणम...
पोखरा पल्टनले महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) को अन्तिम खेलमा जित निकालेको छ । सोमबार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर फाल्कोन्सलाई ६ विकेटले पराजित गर्दै पोखराले ...
खास्ती नेवा पुचः ले नेपाल संवतका अवसरमा कार्तिक ९ गते बृहत साइकल ¥यालीको आयोजना गर्ने भएको छ । खास्ती नेवा पुचःले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । सरकारले मनाउन गइरहेको नेपा...
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटको भावी कार्ययोजना बनाउन समिति गठन गरेको छ । संघको केन्द्रिय कार्यालय मुलपानीमा आइतबार बसेको कार्य समिति बैठकले संघले राष्ट्रिय र मोफसलमा सञ्चालन गर्ने प्रतिय...