धावक दीपक अधिकारीले १३ औं दक्षिण एसियाली खेलकुद सागको एथ्लेटिक्सको पुरुष १० हजार मिटरमा कास्य पदक जितेका छन् । दीपकले निर्धारित दुरी ३० मिनेट ५० दशमलव ०६ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे । ...
१३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल खेल शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन...
तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार विहान भएको खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको ...
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमवार भएको ट्रायथलन अन्तरगत महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् । यो सँगै सागमा नेपालले ट्रायथलनका लागि पहिले स्वर्ण ...
मंसिर १५ गतेबाट नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जिम्मा पाएको प्राविधिक समितिले शनिबार आफ्नो कार्यविवरण जानकारी गराएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेदकुद परिषदको प्रचा...
१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग) लक्षित निमार्ण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी सी अन्तर्गतको विशिष्ट श्रेणी सहितको प्यारापिटमा सिट जडान गरिएको छ । पोखरा रंगशाला फुटबल मैदानमा महिला ...
मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुने १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) को तयारी अन्तिम चरणमा पुगेको छ । साग तयारी समिति पोखरा प्रचार प्रसार तथा प्रकाशन समितिको आयोजनामा शनिबार पोखरामा आयोजि...
बंगलादेशको ढाकामा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली टिम शुक्रबार स्वदेश फर्किएको छ । प्रतियोगिताको कुनै पनि खेलमा पराजय नभोगी च्याम्पियन बन्न सफल नेपाली टिमलाई रा...
नेपाली खेलाडीहरुले योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्ज २०१९ को दोश्रो दिन बिहिबार नेपाली दर्शकलाई खुशीयाली प्रदान गर्न सकेनन् । पहिलो दिन जित निकालेर आशाको दीयो बालेका दिपेश धामी र बिष्णु कटु...
ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३६ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’ को अन्तिम चारमा दीप युनाईटेड,एलजी एशोसियसन, सँगम क्लब र नयाँगल्...