कास्कीमा १ सहित गण्डकीमा थपिए सात संक्रमित, ४९ जना डिस्चार्ज

कास्कीमा १ सहित गण्डकीमा थपिए सात संक्रमित, ४९ जना डिस्चार्ज

गण्डकी प्रदेशमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १ सहित बाग्लुङका २ जना, म्याग्दीका २, पर्वतका १ र लमजुङ्का १ जना गरि सात जनामा कोरोना पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना संक्...
आईतबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने, महाधिवेशन कार्यतालिका बारे छलफल हुने

आईतबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने, महाधिवेशन कार्यतालिका बारे छलफल हुने

१४ औँ महाधिवेशनको कार्यतालिका बारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बैठक आईतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम बारे...
तनहुँका एक वर्षीय बालक र उनकी आमाले एक साथ जिते कोरोना

तनहुँका एक वर्षीय बालक र उनकी आमाले एक साथ जिते कोरोना

कोरोना संक्रमित तनहुँको ऋषिङ गाउँपालिका–६ का एक वर्षीय बालक निको भएका छन् । यही असार ५ गते कोरोना पुष्टि भएर शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत उनको पिस...
गण्डकीमा फेरी थपिए ३४ संक्रमित, ८८८ पुग्यो कुल संक्रमितको संख्या (विवरण सहित)

गण्डकीमा फेरी थपिए ३४ संक्रमित, ८८८ पुग्यो कुल संक्रमितको संख्या (विवरण सहित)

गण्डकी प्रदेशमा फेरी ३४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङ्का २७ जना, तनहुँका ६ र पर्वतका १ जना गरि ३४ जनामा कोरोना पुष्टि भएको हो । यससंगै गण्डकीमा संक्रमितको सं...
गण्डकीमा फेरी थपिए १६ जना संक्रमित, पोखरा महानगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा फेरी थपिए १६ जना संक्रमित, पोखरा महानगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या फेरि थपिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक १६ जनामा संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार नवलपुरका ६ जना, पोखरा महानगरपािलकाका ...
नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, एकै दिन थपिए ५५४ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, एकै दिन थपिए ५५४ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ स...
विश्वभर कोरोना भाइरसबाट झण्डै १ करोड मानिसहरु संक्रमित, झण्डै ४ लाखको मृत्यु

विश्वभर कोरोना भाइरसबाट झण्डै १ करोड मानिसहरु संक्रमित, झण्डै ४ लाखको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट झण्डै १ करोड मानिसहरु संक्रमित भएका छन् । २०१९ को अन्तिममा चिनको वुहानबाट सुरु भएको यस भाइरसको संक्रमण अहिले पुरै विश्वको २१५ देशहरुमा देखापरेको छ । ...
गण्डकीमा फेरि थपिए ३२ संक्रमित, कुल संक्रमितको संख्या ८३८ पुग्यो

गण्डकीमा फेरि थपिए ३२ संक्रमित, कुल संक्रमितको संख्या ८३८ पुग्यो

गण्डकी प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ८३८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङमा ८ जना, स्याङजामा २२ जना र नवलपुर...
गण्डकी प्रदेशमा १४ कोरोना संक्रमित थपिए (विवरण सहित)

गण्डकी प्रदेशमा १४ कोरोना संक्रमित थपिए (विवरण सहित)

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८०६ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक फेरी १४ जना नयाँ संक्रमितहरु थपिएका छन् । निर्देशनालयका अनुसार लमजुङ्मा ६ जना, कास्कीको मादि ...
आज नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमित थपिए, कुल संक्रिमितको संख्या ११ हजार ७ पुग्यो

आज नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमित थपिए, कुल संक्रिमितको संख्या ११ हजार ७ पुग्यो

आज नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमित थपिएका छन् । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । आजसम्म २ हजार ६ सय ९८ जना निको भएर घर फर्किएका छन् ।