गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८०६ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक फेरी १४ जना नयाँ संक्रमितहरु थपिएका छन् ।
निर्देशनालयका अनुसार लमजुङ्मा ६ जना, कास्कीको मादि गाउँपालिकामा १ जना, गोरखामा ५ र पर्वतमा २ जना गरि थप १४ जनामा कोरोना पुष्टि भएको हो ।





