गुल्मीमा थप ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीदरवार गाउँपालिकाका २१ जना, रुरुक्षेत्र गाउँपालिकाका ८ जना र छत्रकोट गाउँपालिकाका ८ गरी ३७ जनामा...
गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा ८ सहित प्रदेशका विभिन्न जिल्लाका १७ जनामा कोरोना पुष्टि भएको हो ।
पोखरा महानगरपालिकाका ७ जना, मादि ग...
सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
निर्णयअनुसार साउन ७ सम्म सार्व...
गण्डकी प्रदेशमा ५३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङ्का १४ जना, पर्वतका १३ जना, तनहुँका १० र स्याङ्जाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै ग...
नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घ...
प्रधानमन्त्री केपि शर्मा ओलीले कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना द...
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा २९ जनाको मृत्यु भएको छ । पछिल्लो पटक ललितपुरको स्टार अस्पतालमा उपचाररत एक कोरोना संक्रमित मृत्यु भएको हो ।
उपचारका क्रममा गएराति मुत्यु भएका उनि रौतहटका २९ वर्षी...
गण्डकीमा कोरोना संक्रमितको संख्या ८ सय ९६ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ११ जिल्ला मध्ये नवलपुरमा सवैभन्दा धेरै २१८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बागलुङमा १८०, स्याङज...
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ । वल्डोमिटरका अनुसार हालसम्म विश्वका १ करोड १ लाख ११ हजार बढि मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सवैभन्दा धेरै अमेरीकामा २५ लाख ९६ हजार मानिसहर...
नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै ४ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् ।
कुल संक्रमित मध्ये २८ जनाको मृत्यु भएको छ भने ...