गण्डकी प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ८३८ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङमा ८ जना, स्याङजामा २२ जना र नवलपुरमा २ जना गरि ३२ जनामा कोरोना पुष्टि भएको हो ।
संक्तमितहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसनमा राखेर उपचार थालिने छ । देशभर भने ११ हजार ७ सय बढिमा संक्तमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार