गण्डकी प्रदेशमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १ सहित बाग्लुङका २ जना, म्याग्दीका २, पर्वतका १ र लमजुङ्का १ जना गरि सात जनामा कोरोना पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ८ सय ९५ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न जिल्लाका ४९ जना निको भएर घर फर्किएका छन् । गण्डकीमा निको भएर घर फर्किनेको संख्या १सय ७० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार