पखेटा नेपालद्धारा क्वारेन्टिनमा बसेका महिलालाई स्वास्थ्य सामाग्री वितरण

पखेटा नेपालद्धारा क्वारेन्टिनमा बसेका महिलालाई स्वास्थ्य सामाग्री वितरण

स्वतन्त्र जीवनका लागी पखेटा भन्ने मुल नाराका साथ स्थापना भएको पखेटा नेपालले क्वारेन्टिनमा बस्नेहरुका लागी स्वास्थ्य सामाग्री बितरण गर्ने कार्य जारी रोखेको छ । बिशेषत महिला दिदीबहीनीहरुको सीप तथा नेतृ...
नेपालमा फेरि थपिए ४७३ संक्रमित, कुल संक्रमितको संख्या १४५१९ पुग्यो

नेपालमा फेरि थपिए ४७३ संक्रमित, कुल संक्रमितको संख्या १४५१९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७३ संक्रमित थपिएका छन् । जसमा महिला १०९ र पुरुष ३६४ ...
लमजुङ्मा १६ सहित गण्डकीमा फेरि थपिए १७ जना कोरोना संक्रमित

लमजुङ्मा १६ सहित गण्डकीमा फेरि थपिए १७ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य वित्रान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ...
घरधनि र व्यवसायीका  साझा समस्या : बैक तथा वित्तिय संस्थाको किस्ता

घरधनि र व्यवसायीका साझा समस्या : बैक तथा वित्तिय संस्थाको किस्ता

घरबहाल सरोकार महासंघ नेपालको १० औं बार्षिकोत्सवको सन्दर्भमा नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति पोखराले अन्तरक्रिया कार्यक्रम गरेको छ । समितिका अध्यक्ष कमल न्यौपानेका अनुसार “घरधनी र व्यवसायीका वर्तम...
चट्याङ लागेर ४ जना महिलाको मृत्यु, ५ जना घाइते

चट्याङ लागेर ४ जना महिलाको मृत्यु, ५ जना घाइते

बारामा चट्याङ लागेर चार जना महिलाको ज्यान गएको छ । दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङका कारण ४ महिलाको मृत्यु र ५ जना घाइते भएका छन् । आज बिहान परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमह...
गण्डकीमा आज पनि थपिए ८ जना कोरोना संक्रमित, कुल १०१४ जनामा कोरोना संक्रमण

गण्डकीमा आज पनि थपिए ८ जना कोरोना संक्रमित, कुल १०१४ जनामा कोरोना संक्रमण

गण्डकीमा आज ८ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङ्का १ जना, स्याङ्जाका २ जना, तनहुँ ३ र पर्वतका २ जनामा कोरोना पुष्टि भएको हो । प्रदेश क्षयरोग केन्द्र पो...
नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, आजै थपिए ४८२ जना नयाँ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, आजै थपिए ४८२ जना नयाँ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । आज मात्रै ४८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । अहिलेसम्म...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो, थप १४ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो, थप १४ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । पछिल्लो पटक थप १४ जनामा कोरोना पुष्टि भएसंगै कुल संक्रमितको संख्या १ हजार ६ पुगेको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपा...
गण्डकीमा फेरि थपिए २८ संक्रमित, कुल संक्रमितको संख्या ९९४ पुग्यो

गण्डकीमा फेरि थपिए २८ संक्रमित, कुल संक्रमितको संख्या ९९४ पुग्यो

गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ । आज मात्रै २८ जना नयाँ संक्रमितहरु थपिएसंगै कुल संक्रमितको संख्या ९९४ पुगेको हो । भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा नवलपुरका १२ जना, राष...
फेरि थपिए ३१६ जना संक्रमित, कुल संक्रमितको संख्या १३५६४ पुग्यो

फेरि थपिए ३१६ जना संक्रमित, कुल संक्रमितको संख्या १३५६४ पुग्यो

नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका २२ वटा प्रयोगशालामा ४ हजार ७११ नमुना परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ...