गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा १ मकै सीङको प्रजाबस्ती आधारभूत विद्यालयमा १३६ चेपाङ विद्यार्थी अध्ययनरत छन् । बाक्लो चेपाङ बस्ती बिच रहेको यस विद्यालयमा कक्षा ८ सम्म पठनपाठन हुँदै आएको छ ।
व...
गैर कानुनी रूपमा नदीजन्य पदार्थको ढुवानीमा संलग्न मालवाहक सवारीलाई पोखरा महानगरपालिकाले कारबाही गरेको छ । मालवाहक ती सवारीलाई कास्की प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको थियो ।
प्राप्त सूचन...
ड्युटीमा रहेको नगर प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ महेन्द्रपुलमा फुटपाथको सामान हटाउने क्रममा नगर प्रहरी माथि आक्रमण गर्ने रेनुका...
फेवातालको मापदण्ड कार्यान्वयन सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय फैसला कार्यान्वयन सहजिकरण समिति गठन भए...
पोखरा महानगरपालिका वडा नं.८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई वटा पसललाई जरिवाना गरिएको छ ।
फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन २०८० मा ...
पोखरामा पहिलो पटक एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा आयोजित प्रतियोगिताको नगरप्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो ।
...
पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रा.ली.को साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजारको आगामी शनिवार शुभारम्भ गर्ने कार्यक्रम रहेको पोखरा ...
पोखरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि रु.५० लाख बराबरको सहायता घोषणा गरेको छ । महानगरका प्रमुख धनराज आचार्यले प्रभावित क्षेत्रमा मानवीय सहा...
पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर भित्र निर्मित संरचनाहरू ३५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ । “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” अनुसार खोलाघर भित्र परेका सवै खाले स...
पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली सङ्घ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो । शुक्रवा...