नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टो...
अघिल्लो २४ घण्टामा बाढिपहिरो लगायतका विपद्का घट्नामा परि १५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम तथा न्युनिकरण व्यवस्थापन प्राधिकरणका अनुसार देशभर भएका विभिन्न विपद्का घट्नामा परि १५ जनाको मृत्...
नेकपा माओवादी केन्द्रको रुपा गाउँपालिका वडानं ३को भेला सम्पन्न भएको छ । पोल्याङमा सम्पन्न भेलाले सन्त बहादुर भुजेलको अध्यक्षतामा २१ सदस्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सचिवमा भिम बहादुर ...
गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले गोरखामा बाढिपहिरोले क्षति पुर्याएका विभिन्न स्थानहरुको निरीक्षण गरेका छन् । निरीक्षणमा मन्त्री आचार्य सहित मन्त्रालयका सचिव रामकुमार...
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १ बेग स्थित बेगखोला तर्ने क्रममा एक जना वेपत्ता भएका छन् ।
शनिबार दिउँसो सवा बाह् बजे नाम, थर र वतन नखुलेका अन्दाजी वर्ष ५० का ति पुरुषलाई बेग खोलाले बगाई बेपत्त...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसंग सीमा विवाद नरहेको दावी गरेका छन् । एमाले कार्यकर्ताहरुको वृहद भेलालाई सम्बोधन गर्दै उनले कसलाई खुसी पार्न चीनसंग सीमा विवाद छ भनेर भनियो भनि प्रश्न समेत ग...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ज्वालामुखी गाउँपालिका-५ खरी बस्ने ५३ वर्षीय यम बहादुर राना मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत धादिङको २०७७ मंसिर १ गतेको फैसलाले कर्तव्य ज्य...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रमा न्यायालयलाई स्रोतसाधन र सुविधा सम्पन्न बनाउन सकेमात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने बताएका छन् । जिल्ला अदालत कास्की...
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् ।
उनले एमालेबाट विभाजित भएर नेकपा (एकीक...
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकी प्रदेश पोखराले वैशाख १२,१३ र १४ गते बायोमेट्रिक गरि र राजश्व बुझाईसकेका परिक्षार्थीहरुको लिखित परिक्षा यहि भाद्र २५ गते गर्ने भएको छ ।
आवश्यक प्...