पोखरा महानगरपालिका वडा नं.२२ पुम्दिकोट स्थित विशाल महादेवको मुर्ति दर्शनमा अत्याधिक भीडभाड भएको कारण देखाउदै तत्कालका लागि प्रवेशमा रोक लगाईएको छ ।
वडा अध्यक्ष मित्रलाल बरालले एक सुचना जारी गर्दै अत...
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचाररत १६ जना संक्रमितहरुको मृत्यु भएको हो । ...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका विभिन्न अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचाररत ९ जना संक्रमितहरुको मृत्यु भएको हो ।
वि...
पोखरामा नेपाल प्रतिबिम्ब पार्टीको घोषणा गरिएको छ । नारायण प्रसाद कोइरालाको संयोजकत्वमा उक्त पार्टीको पोखरामा एक कार्यक्रम गरि घोषणा गरिएको हो । पार्टीले सात वटा शिर्षकमा १९ बुँदे प्रतिवद्धता पत्र समेत...
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ४ जना, स्याङ्जाका २ जना, बाग्लुङ र नवलपुरमा १–१ जना गरि ८ जनाको कोरोना भाइरसको संक्रमण...
नेपालमा कोरोना संक्रमणका कारण थप ३३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत ३३ जना संक्रमितहरुको उपचारका क्र...
२ महिना २४ दिन गण्डकी प्रदेशको प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेकी नि.वर्तमान प्रदेशप्रमुख सिता कुमारी पौडेलले राजनैतिक अस्थिरताले देश नबन्ने बताएकी छिन् ।
उनले विज्ञप्ति मार्फत भनेकी छिन् “राजनैति...
गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित दोभान भन्ने स्थानमा लु१ज४५६५ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा...
गण्डकीमा पछिल्ला दुई दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्यामा बृद्धि देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सोमबार संक्रमितको संख्या बढेर ७१० पुग्यो भने मंगलबार त्यो संख्यामा सामान्य घटे...
गण्डकीमा आज कोरोना भाइरसको संक्रमणका कारण भएको मृत्यु र संक्रमण दुवै बढेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।...