गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ४ जना, स्याङ्जाका २ जना, बाग्लुङ र नवलपुरमा १–१ जना गरि ८ जनाको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २९० जना महिला र ३३५ जना पुरुष गरि ६२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार