पोखरा महानगरपालिका वडा नं.२२ पुम्दिकोट स्थित विशाल महादेवको मुर्ति दर्शनमा अत्याधिक भीडभाड भएको कारण देखाउदै तत्कालका लागि प्रवेशमा रोक लगाईएको छ ।
वडा अध्यक्ष मित्रलाल बरालले एक सुचना जारी गर्दै अत्याधिक भीडभाडका कारण कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम कम गर्न अर्को सुचना अनाएसम्मका लागि प्रवेशमा रोक लगाइएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार