पोखरा १३ द्वारा वडा प्रोफाइल प्रकाशन

पोखरा १३ द्वारा वडा प्रोफाइल प्रकाशन

पोखरा महानगरपालिका वडा नं.१३ ले समग्र वडाको वस्तुस्थिति विवरण एकीकृत गरी वडा प्रोफाइल प्रकाशन गरेको छ । सो प्रोफाइल वडा अध्यक्ष किरण बराल लगायत जनप्रतिनिधिहरूले १५ औँ नगर सभाको अवसरमा पोखरा महानगरपालि...
व्यवसाय दर्ता र कर सचेतनाका लागि महानगरले गर्‍यो क्याम्पसहरूसँग समझदारी

व्यवसाय दर्ता र कर सचेतनाका लागि महानगरले गर्‍यो क्याम्पसहरूसँग समझदारी

पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बह...
गौ सेवाका लागि सञ्चालित महायज्ञमा रु.४६ लाख बचत

गौ सेवाका लागि सञ्चालित महायज्ञमा रु.४६ लाख बचत

राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । महायज्ञमा रु.७० लाख ७ हजार ७६७ दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमा...
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य

स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य

पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्...
गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज

गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज

सर्वोच्च अदालतले गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज गरेको छ । योसँगै मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार विस्तार र विश्वासको मत लिन बाटो खुलेको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पा...
बझाङ (१) मा एमालेका भण्डारी निर्वाचित

बझाङ (१) मा एमालेका भण्डारी निर्वाचित

बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल...
शिशुवाचोक देखी खुदीखोला पुलसम्म डबल लेन सडक निर्माण गरिने

शिशुवाचोक देखी खुदीखोला पुलसम्म डबल लेन सडक निर्माण गरिने

पोखरा महानगरपालिका वडा नं.३० शिशुवाचोक देखी खुदीखोला पुलसम्म डबल लेन सडक निर्माण गरिने भएको छ । विश्व बैङ्कको अनुदान सहयोगमा करिब ४.१४ किमी सडक निर्माण गर्न लागिएको हो । पोखरा ३२ लाई जोड्ने उक्त सडक...
पोखरामा छाडा पशुचौपाय सहरी सौन्दर्यीकरण र सडक सुरक्षाको चुनौती

पोखरामा छाडा पशुचौपाय सहरी सौन्दर्यीकरण र सडक सुरक्षाको चुनौती

पोखरा महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा बेवारिसे अवस्थामा रहेका ५० बढी छाडापशुचौपायहरु गौशाला लगिएको छ । महानगरको बगर, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, जिरो, छोरेपाटन, विरौटा, लेखनाथ...
वरिष्ठ साहित्यकार प्रकट पङ्गेनी ‘शिव’ को उपचारका क्रममा निधन

वरिष्ठ साहित्यकार प्रकट पङ्गेनी ‘शिव’ को उपचारका क्रममा निधन

अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका वरिष्ठ साहित्यकार प्रकट पङ्गेनी ‘शिव’ को उपचारका क्रममा निधन भएको छ । मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको मङ्गलवार निधन भएको हो । पङ...
वरिष्ठ साहित्यकार प्रकट पङ्गेनी ‘शिव’ अस्पताल भर्ना 

वरिष्ठ साहित्यकार प्रकट पङ्गेनी ‘शिव’ अस्पताल भर्ना 

वरिष्ठ साहित्यकार प्रकट पङ्गेनी ‘शिव’ अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । उनको मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनाएका छन् । ...