पोखरा महानगरपालिका वडा नं.५ स्थित फिर्केखोलामा भएको अतिक्रमणलाई रोक्न नागरिक समाज कास्कीले स्थानिय जनप्रतिनिहरुको ध्यानाकर्षण गराएको छ ।
पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं.५ का अध्यक्ष ...
नेपाली कांग्रेसले आफ्ना सदस्य डिल्लीबहादुर चन्दलाई रिहा गर्न माग गरेको छ । नेपालगञ्जमा गिरफ्तार गरि काठमाडौ पुर्याइएका चन्दलाई कांग्रेसले तत्काल रिहाई गर्न माग गरेको हो ।
एक विज्ञप्ती जारी गर्दै प्रव...
पोखरा महानगरपालिकामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका व...
गण्डकीमा फेरि १२ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा कास्कीका ४ जना, बाग्लुङका १ जना, लमजुङका १ जना, म्याग्दीका १ जना,...
चितवन मेडिकल कलेज भरतपुर चितवनमा गरिएको पिसिआर परिक्षणमा गण्डकी प्रदेशका थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका १४ जना र तनहुँका ३ जना गरि ...
पोखरा महानगरपालिकामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लाईफ केयर एण्ड डाईग्नोस्टिक प्रालि पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका व...
पोखरामा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराको फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका वडा नं. २ की ५८ वर्षीय संक्रमित महिलाको मृत्...
मुलुकमा जारी राजनीतिक प्रक्रिया प्रति असन्त्ुष्टि जनाउदै पोखराबाट स्वतन्त्र राष्ट्रिय जनजागरण अभियानको घोषणा गरिएको छ । बाग्लुङका कृष्ण प्रसाद जैशीको संयोजकत्वमा घोषणा गरिएको उक्त अभियानले उन्नत लोकतन...
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अदालतमा विचाराधिन मुद्धामा नबोल्ने बताएका छन् । संसद विघटनको विषय अहिले अदालतमा रहेको उल्लेख गर्दै उनले अदालतले पक्ष व विपक्ष जस्तोसुकै निर्णय गरेपनि आफुहरु...
गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रालिमा ३२, क्षयरोग उपचार केन्द्र पोखरामा ८ र पोखरा स्वास्थ्य वि...