पोखरा महानगरपालिकामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उता लमजुङको सुन्दर बजारका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार