गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रालिमा ३२, क्षयरोग उपचार केन्द्र पोखरामा ८ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिको परिक्षणमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १४ हजार ४२१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार