गण्डकीमा फेरि १२ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा कास्कीका ४ जना, बाग्लुङका १ जना, लमजुङका १ जना, म्याग्दीका १ जना, स्याङ्जाका १ जना र तनहुँका ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १४ हजार ५७५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार