पोखरा महानगरपालिकामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लाईफ केयर एण्ड डाईग्नोस्टिक प्रालि पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उता स्याङ्जाको वालिङका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार