गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकाका ११ जना र पर्वतका १ जना गरि थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...
पोखरा उपत्यका वृहद सफाई अभियानको २०० औँ श्रृखला आज सम्पन्न भएको छ । अभियानको २०० औँ श्रृखलामा पोखराको फेवाताल नजिकै रहेको कोमागाने पार्कमा सरसफाई गरिएको अभियान्ताहरुले बताएका छन् ।
वातावरिणय स्वच्छता...
राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा आज त्रिभुवन आर्मी फुटबल क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच प्रतिष्पर्धा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाद्धारा आयोजित डबल लिग अन्त...
पोखरा महानगरपालिका वडा नं.१७ सितापाईलामा भएको भनिएको गोलि काण्डबारे पिडितले दिएको बयानलाई मेडिकल रिपोर्टले खारेज गरिदिएको छ । गण्डकी मेडिकल कजेजमा गरिएको स्वास्थ्य जाँचमा पीडितको पेटमा लागेको चोट गनशत...
गण्डकी प्रदेशमा शुक्रबार थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदाँ ४१ जना निको भएर घर फर्किएका छन् ।
हाल...
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा उत्कृष्ट राष्ट्रसेवक कर्मचारीलाई सम्मान अर्पण गरेको छ । संस्थाद्धारा आयोजित दोस्रो स्थापना दिवस तथा उत्कृष्ट राष्ट्रसेवक...
नेपालमा हालसम्म १ लाख ५७ हजार ४८७ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड १९ खोप अभियान अन्तरगत २०१ खोप बुथहरुबाट ७७ जिल्लाका १ लाख ५७ हजार ४८७ जनाले खोप लिएका मन्त्रा...
अनौपचारिक रुपमा विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा हाल ओली समुहको नेतृत्व गरिरहेका काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनाव तर्फ गएको बताएका छन् । काठमाण्डौमा आयोजित आफ्न...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी ओलीलाई सामन्त र दलाल पुजिँपतिका एजेन्टको संज्ञा दिएका छन् ।
धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने...
नेपालमा कुष्ठरोग उन्मुलनका चुनौतीहरु अझै कायम रहेका सरोकारवाला स्वास्थ्यकर्मीहरुले बताएका छन् । ६८ औँ विश्व कुष्ठरोग दिवसका अवसरमा पोखरामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रम बोल्दै स्वास्थ्यको क्षेत...