गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकाका ११ जना र पर्वतका १ जना गरि थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
लाईफ केयर डाईग्नोस्टिक प्रा.लि पोखरामा गरिएको नमुना परिक्षणमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै गण्डकीमा कुल संक्रमितको संख्या १५ हजार ६५१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार