राष्ट्रिय जनमोर्चाकी प्रदेशसभा सदस्य पियारी थापाले निरंकुस, तानासाही र अराजक मित्रशक्तिलाई काँध थाम्न नसकिने स्पष्ट पारेकी छिन् । प्रदेशसभाको विशेष अधिवेसनमा पेश गरिएको मुख्यमन्त्री विरुद्धको अविस्वास...
नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य आशा कोईरालाले प्रतिगनलाई स्विकार गर्ने सरकारलाई सर्मथन गर्न नसकिने निष्कर्षका साथ अविस्वास प्रस्तावसम्म पुग्नु परेको बताईन् ।
मुलुकलाई असंवैधानिक बाटो तर्फ मोड...
नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य ओमकला गौतमले बहुमतको शासन लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गरिन् । अल्पमतमा परेपछि विभिन्न खालका उखान टुक्काहरुको साहारा लिएर सत्तामोहको आशय प्रकट गर्नु लोकतन्त्रक...
नेकपा एमालेका प्रदेशसभा सदस्य कृष्ण थापाले मुख्यमन्त्रीका विरुद्ध आएको अविस्वासको प्रस्ताव वाहियात र तथ्यहित रहेको आरोप लगाएका छन् ।
प्रदेशसभाको विषेश अधिवेसनमा बोल्दै उनले अविस्वासको प्रस्ताव आग्रह...
गण्डकी प्रदेश सरकारमा नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको निरन्तरता वा बर्हिगमन भन्ने विषयको टुंगो प्रदेशसभाले आज लगाउने छ । यसअघि नै टेबल भैसकेको अविस्वासको प्रस्ताव माथी छलफल गरि...
प्रदेशसभामा कोरोना परिक्षणको माग गर्ने नेकपा एमालेका प्रदेहसभा सदस्य राजिव पहारी सहित तिन जना प्रदेशसभा सदस्य र एक जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी...
कोरोना भाइरसको संक्रमण रोकथामका खातिर कास्की प्रशासनले जारी गरेको आदेशानुसार संचालनमा प्रतिबन्ध लगाईएका सयौ सवारी साधानहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
नियमानुसार आज बिजोर नं. प्लेटभएका ...
पोखरामा रुखमा झुन्डिएको अवस्थामा दुई जनाको मृत शरिर फेला परेको छ । पोखरा महानगरपालिका – १८ स्थित कफी घारीमा एक युवा र एक युवतीको मृत शरिर रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास...
तनहुँको रिसिङ गाउँपालिका वडा नं.१ मा बोलेरो जिप दुर्घट्ना भएको छ ।
झापुटारबाट काहुँ जाँदै गरेको ग १ ज ७६०० नं. को बोलेरो जीप धाराको उकालोबाट खस्दा दुर्घट्ना भएको हो । दुर्घट्नामा परि एक जना महिलाको ...
गण्डकी प्रदेशमा आज ११३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकामा ९७ सहित प्रदेशभरी ११३ जनामा कोरो...