प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० ...
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।
सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद ...
गण्डकी प्रदेशमा आज ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा कास्कीका ७९ सहित प्रदेशका विभिन्न जिल्लाहरुमा समेत गरि ११२ जनामा कोरोना भाइरसको संक्र...
पोखरा गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित ३ पार्टीले सभामुख र प्रदेश सभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरुको सुरक्षाको माग गरेका छन् ।
विज्ञप्तिको पूर्ण पाठ
गण्डकी प्रदे...
सत्ताको खेल चलिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले मन्त्रीपरिषद विस्तार गरेका छन् ।
प्रदेशसभामा मुख्यमन्त्रीका विरुद्ध पेश गरिएको अविस्वासको प्रस्तावमाथी छलफल चलिरहेका बेला ...
राष्ट्रिय जनमोर्चाका प्रदेहसभा सदस्य खिमविक्रम शाही अचानक बिरामी भई पोखराको चरम मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएको उनका स्वकिय सचिव मिलन हमालले जनाकारी दिएका छन् ।
सामाजिक संजालमा पोष्ट गर्दै उन...
गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ ।
बैठक अर्को सुचना नआएसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । प्रदेहसभा सदस्य खिमविक्रम शाहीको अवस्था सार्वजनिक गर्न र उनको जिवन रक्षाको माग गर्दै र...
गण्डकी प्रदेशमा आज ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा कास्कीका १७३ सहित प्रदेशका विभिन्न जिल्ला समे...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनाल गण्डकीका अनुसार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेका बाग्लुङ नगरपालिका वडा नं. ११ की ६१ वर्षी...
सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्धा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
नेपाल सरकार वादी भई चल...