तनहुँको रिसिङ गाउँपालिका वडा नं.१ मा बोलेरो जिप दुर्घट्ना भएको छ ।
झापुटारबाट काहुँ जाँदै गरेको ग १ ज ७६०० नं. को बोलेरो जीप धाराको उकालोबाट खस्दा दुर्घट्ना भएको हो । दुर्घट्नामा परि एक जना महिलाको मृत्यु भएको छ । ति महिलाको उपचारका क्रममा दमौलीमा मृत्यु भएको हो । जीपमा सवार अन्य १६ जना घाईते भएका छन् ।
उनिहरुको दमौलीमा उपचार भैरहेको छ । र, केही गम्भीर घाईतेलाई भने पोखरा पठाईएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार