पोखरा महानगरपालिकाका ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पोखरा महानगरपालिकाका ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पोखरा महानगरपालिकामा आज ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा ४८ जना र लाईफ केयर एण्ड डायग्नोस्टिक...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा आज दुई जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा आज दुई जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा आज दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराको मेडिप्लस अस्पतालमा उपचार गराईरहेका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ९ का ८३ वर...
पिसिआर परिक्षणको माग गर्दै एमालेद्धारा गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

पिसिआर परिक्षणको माग गर्दै एमालेद्धारा गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

प्रदेशसभा सदस्यहरुको पिसिआर परिक्षणको माग गर्दै नेकपा एमालले गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । प्रदेशसभाको बैठक सुरु हुनासाथ नेकपा एमालेका प्रदेश सभा सदस्य राजिव पहारीले प्रदेशसभाको साँघुरो ...
गण्डकी प्रदेश सरकारका विरुद्ध आज प्रदेशसभामा अविश्वास प्रस्ताव पेश

गण्डकी प्रदेश सरकारका विरुद्ध आज प्रदेशसभामा अविश्वास प्रस्ताव पेश

नेकपा एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारका विरुद्ध आज प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ । पृथ्वीसुब्बा गुरुङ् नेतृत्वको सरकारले जनताको अपेक्षा विपरित प्रतिगमनलाई फाईदा पुग्ने गरि क...
गण्डकी प्रदेशमा आज १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

गण्डकी प्रदेशमा आज १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

गण्डकी प्रदेशमा आज १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा कास्कीका ६९ सहित प्रदेशभर १०१ जनामा कोरोना भाइर...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकीका ४ जनाको विभिन्न अस्पतालहरुमा मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण गण्डकीका ४ जनाको विभिन्न अस्पतालहरुमा मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा आज ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १२ का ५८ वर्षीय एक पुरुषको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचा...
आज देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

आज देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

आज देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९...
यसवर्षको अर्नाकोट छात्रवृत्ति ९ जना छात्रछात्रालाई प्रदान

यसवर्षको अर्नाकोट छात्रवृत्ति ९ जना छात्रछात्रालाई प्रदान

यसवर्षको अर्नाकोट छात्रवृत्ति श्री अर्नाकोट आधारभुत विद्यालयमा अध्ययन गर्ने ९ जना छात्रछात्राहरुलाई प्रदान गरिएको छ । विद्यालयको ४६ औँ वार्षिकोत्सव एंव १८ औँ अभिभावक दिवसका अवसरमा आयोजित विशेष समारोहम...
अतिक्रमणकारी र अराजकहरुको अगाडि प्रहरी र महानगर निरीह भइदिएपछि….

अतिक्रमणकारी र अराजकहरुको अगाडि प्रहरी र महानगर निरीह भइदिएपछि….

फेवातालको बाँध मर्मतका लागि पानीको सहत घटाईएपछि ताल छेउमा अतिक्रमण अस्वाभाविक रुपमा बढेको छ । विभिन्न वाहानामा ताल किनारका क्षेत्रहरुमा भौतिक संरचनाहरु निर्माण भैरहेका छन् । तर, फेवातालको मापदण्डभित्...
व्यक्तिगत घट्ना र समाजिक सुरक्षा कार्यक्रमको दर्ता शिविरमा सहभागी हुन वडा कार्यालयको आग्रह

व्यक्तिगत घट्ना र समाजिक सुरक्षा कार्यक्रमको दर्ता शिविरमा सहभागी हुन वडा कार्यालयको आग्रह

सरकारले आजदेखी व्यक्तिगत घट्ना र सामाजिक सुरक्षा कार्यक्रमका खातिर संचालित दर्ता शिविरमा अनिवार्य सहभागी हुन आम नागरिकहरुलाई आग्रह गरेको छ । देशभर एकसाथ सुरु गरिएको यस कार्यक्रममा सहभागी भई व्यक्तिगत...